रहेनन् खुमबहादुर खड्का

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमडौं– नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शुक्रवार निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा खड्काको निधन भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पूर्व गृहमन्त्री समेत रहेका खड्का मृगौला रोगबाट पीडित थिए । प्रवक्त शर्माले ट्विट गर्दै खड्काको निधन भएको पुष्टि गरेका हुन् ।