निमोनियाका कारण विदा भए सितारवादक वैद्य

काठमाडौं– लोकप्रिय सितारवादक विजय वैद्यको आईतवार उपचारका क्रममा निधन भएको छ। उनी ६२ वर्षका थिए । निमोनियाबाट ग्रसित उनको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आईतबार राती साँढे १२ बजे निधन भएको उनको छोरा क्षितज वैद्यले जानकारी गराएका छन् । उनका अनुसार वैद्या झन्डै १८ दिनदेखि अस्पतालमा भर्ना भएका थिए । आइतवार नै पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।
अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त सांगीतक समुह ‘सुरसुधा’ का संस्थापक सितारवादसमेत रहेका वैद्यले सुरसुधा छोडेपछि विजय वैद्य एण्ड फ्रेण्डस नाम राखेर नयाँ समुह स्थापना गरेका थिए । वैद्यले रक स्टार म्युजिक अफ पिस, च्यान्ट अफ हिमालयलगायतका एल्बमहरु निकालेर सांगीतिक यात्रालाई निरन्तरता दिएका थिए । उनको परीवारमा आमा, श्रीमती र एक छोरा छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...