प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत

काठमाडौं– तीन दिने भारत भ्रमणका क्रममा आज विहान नयाँ दिल्ली पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गर्नु भएको छ ।
सिंह भारतीय मन्त्रिपरिषद्मा दोस्रो वरियताका सदस्य हुनु हुन्छ । विमानस्थलमा भारतका अर्थ राज्यमन्त्री शिवप्रताप शुक्ला लगायतका अधिकारीहरु समेत पुगेका थिए ।
विमानस्थलको अतिविशिष्ट कक्षमा केही बेरको भलाकुसारीपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवन पुग्नु भएको छ ।
राष्ट्रपति भवनमा केही बेरको विश्रामपछि उहा“ले भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भारतीय उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन समेत गर्नु हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...