रारामा प्रधानमन्त्री

रारा –कर्णाली पर्यटन वर्ष–२०७५ को उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा ताल पुग्नु भएको छ । कर्णाली प्रदेश सरकारको आयोजनमा शुरु हुन लागेको पर्यटन वर्षको भोलि वैशाख १ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी एमाले नेता सुवास नेम्बाङ पनि रारा पुग्नु भएको छ । त्यस्तै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत प्रदेश सरकारका अन्य मन्त्री समेत रारा पुग्नु भएको छ । पर्यटन वर्षको उद्घाटनपछि प्रधानमन्त्री ओलीले राराबाटै देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...