एसएसपी बढुवामा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका २२ जना प्रहरी उपरिक्षक (एसपी) हरु वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बढुवाको लागि सिफारिसमा परेका छन् ।
गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले प्रकाशन गरेको बढुवा सुचीअनुसार एसपीबाट एसएसपी बढुवाको सिफारिसमा पर्नेहरुमा राजेन्द्र ढकाल, सहकुल थापा,अरुण कुमार बिसी,प्रकाश अधिकारी,सुशिल कुमार यादब ,मुकुन्द राज आचार्य, शरदकुमार खत्री,हरिराज वाग्ले,दिलिप बहादुर बस्नेत छन् ।
यसैगरी पुजा सिंह,बिभुतीराज पाण्डे,बिक्रम बहादुर चन्द, भोज जँग शाह,नल प्रसाद उपाध्यय,देब बहादुर बोगटी,मोहन कुमार आचार्य,राजेन्द्र प्रसाद चौधरी,नर बहादुर खत्री,मसाउद आलम खा,किशोर कुमार दाहाल,सेखर कोइराला र प्रदिप कुमार श्रेष्ठ पनि बढुवाको सिफारिसमा परेका छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...