काठमाडौंमा भिषण हुरी

काठमाडौ—काठमाडौं उपत्यकामा अहिले सोमबार साँझ भिषण हावा हुरी चलेको छ । काठमाडौंमा विगत केही दिनदेखि बाक्लो तुवाँलो लागेकोमा आज साँझ हावाहुरीले जनजीवन प्रभावित बनाएको हो । अचानक चलेको हुरीले काठमाडौं उपत्यका धुलोमय देखिएको छ ।
पश्चिमीक्षेत्रबाट आएको हावाहुरीका कारण उपत्यकाका ३ वटै जिल्ला प्रभावित भएका हुन् ।
यसैबीच हावाहुरीका कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थल बन्द भएको छ । भिजिबिलिटी कम भएपछि तथा हावाहुरी चलेकाले विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान ठप्प भएका त्रिभुवन विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
तस्बिर : कृष्ण भट्टराई
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...