धमाकेदार “धमाका नाइट” सम्पन्न

कार्यक्रमको लागि नेपालबाट आधुनिक पप गायक बादल प्रसाई र गायिका प्राश्ना शाक्य अष्ट्रेलिया आउनुभएको थियो । गायक गायिकाका बिभिन्न धमाकेदार गितमा उपस्थित दर्शकले भरपुर मनोरन्जन लिएको थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान संगित बिभाग प्रमुख बिकाशनाथ योगिले भायोलिन बजाएर सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो । स्थानिय गायक, कलाकारहरुले पनि कार्यक्रममा गायन, बिबिध सांस्कृतिक प्रहसन र नृत्यले कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो ।
सोहि अबसरमा लेखकद्दय शालिकराम उपाध्याय र राजेश्वर घिमिरेद्द्वारा लिखित ‘तेश्रो आँखा’ र गायिका प्राश्ना शाक्यको एल्बम “प्राश्ना” को पनि बिमोचन गरिएको थियो ।

कार्यक्रम पुर्ण परोपकारी रहेको र संकलित रकम नेपालमा दृश्टिबिहिन बालबालिकाको शिक्षा, सुदृढिकरणमा खर्च गरिने संस्थाकी अध्यक्ष सुजता केसिले नेपालि टाईम्स सँगको कुराकानिमा बताउनुभयो । यसको अलबा संस्थाले अष्ट्रेलियामा नेपाली कला र संस्कृतिलाई प्रबद्दन गर्नको निम्ति बाद्द्यबादन सामग्रि खरिद साथै संगितका कक्षाहरु संचालन गर्नको लागि पनि केहि रकम छुट्याउने उहांले जानकारी गराउनु भयो । पत्रकार तथा साहित्यकार भिमसेन सापकोटाले संचालन गरेको उक्त कार्यक्रममा नेपाली समुदायका बिभिन्न ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...