डा.केसीको अनशनप्रति सिड्नीमा ऐक्यबद्धता कार्यक्रम हुदै

नेपालको चिकित्सा क्षेत्रमा भएका बिबिध खाले अनियमितता प्रति खबरदारी गर्दै पटक पटक अनशन बस्दै आइरहेका डा गोबिन्द केसी प्रति देश विदेश बाट ऐक्बद्दता जाहेर गर्ने क्रममा अष्ट्रेलियाको सिड्नीमा रहेका नेपालीहरुले पनि उनका मागहरुको समर्थनमा एक ऐक्यबद्धता कार्यक्रमको आयोजन हुदैछ। सरकारले ल्याउन लागेको चिकित्सा विधेयक तथा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राखेर डा. गोविन्द केसी बिगत दुई हप्तादेखि जुम्लामा १५ औ पटक आमरण अनशन बसिरहेका छन् ।
डा. गोविन्द केसीका मागहरु अबिलम्ब पुरा हुन् र उनको बिग्रदो स्वस्थ स्थिति प्रति नेपाल सरकार संबेदनशिल होस् भन्दै सिड्नीको एशफिल्ड पार्कमा आउदो जुलाई १५ का दिन बिहान ८ बजे देखि १० बजे सम्म हुने कार्यक्रममा सहभागी हुन यसका अभियन्ताहरुले सबैलाई अनुरोध गरेका छन् । कार्यक्रममा सहभागी हुन वा कुनै जानकारी चाहिएमा डा. घनश्याम चाँपागाई ( 0450 340 052 ) डीला खरेल ( 0434 392 347 ) सुधीरा शाह ( 0411 789 994 ) लाई सम्पर्क गर्न आह्वान गरिएको छ ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...