बेलायती राजकुमार ह्यारी बुधवार साँझ स्वदेश फर्के

११ दिन लामो नेपाल बसाइ सकेर बेलायती राजकुमार ह्यारी बुधवार साँझ स्वदेश फर्केका छन्। कतार एयरवेजको उडानबाट राजकुमार ऋयारी बुधवार बेलुकी सवा ९ मा दोहा हुँदै बेलायत फर्केका हुन्।
संघीय मामिला राज्यमन्त्री कुन्ती शाहीले ह्यारीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरिन्।
प्रस्थान गर्नुअघि भावुक मुद्रामा देखिएका ह्यारीले राज्यमन्त्री शाही र सरकारी अधिकारीसँग बिदाईका क्रममा भने,‘म तपाईँहरुको सुन्दर मुलुकबाट प्रभावित भएँ। मौका मिले फेरि पनि भविष्यमा यहाँ आउन सक्छु। न्यायो आतिथ्यताका लागि धन्यवाद।’
चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका बेलायतका कान्छा राजकुमार ह्यारीले आफ्नो भ्रमण अवधि ६ दिन थपेका थिए।
औपचारिक भ्रमणको अन्तिम दिन चैत १० गते बसाइ लम्ब्याएका उनले भूकम्पका कारण क्षतिग्रस्त नेपालका लागि सानै सहयोग भएपनि गर्छु भन्दै नीजि भ्रमण गरेका थिए।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...