रुपन्देही समाजको सांगेतिक साँझ

रुपन्देहीमा रहेको अपांग बिद्यालय र अनाथाश्रमका लागि सहयोग संकलन गर्ने उद्देश्यले रुपन्देही समाज अष्ट्रेलियाको आयोजनामा हुन लागेको सांगितिक कार्यक्रममा गायक यम बराल, सनुप प्रसाई र आकांक्षा बस्याल अष्ट्रेलिया आउदैछन ।अतिथि कलाकारहरुलाई सिड्नीमा रहेकी प्रतिभावान गायिका सुजाता उपाध्याय मानन्धरले र गायक ईश्वर पोखरेलले साथ दिने छिन् । सिड्नी र एडेलेडमा आयोजना हुने गायक यम बराल सहितको यो सांगेतिक साँझ सिड्नीमा अप्रिलको ९ तारिखमा ओरियन रिसेप्सन सेन्टर ( 155 Beamish St. Campsie 2194) मा साँझ ६ बजे देखि १० बजे सम्म हुदैछ ।
रुपन्देही समाजका तर्फबाट कार्यक्रम संयोजक ईश्वर पोख्रेलका अनुसार कार्यक्रमको टिकट दर ३० डलर र बिशेष टिकटको ७० डलर रखिएको छ । बिशुद्द परोपकारी एब मनोरन्जनात्मक यस कार्यक्रममा उपस्थिति भइ दिनु हुनका लागि आयोजकले सबैलाई अनुरोध गरेका छन् । थप जानकारी का लागि ईश्वर: 0410441412 , सन्तोष:0404811659 कृष्ण: 0434 057 761 लाई सम्पर्क गर्न सकिनेछ । त्यसै गरि एडेलेडमा यम बराल सांगितिक साँझ अन्तरास्ट्रिय नेपाली कलाकार समाज साउथ अस्ट्रेलियाको आयोजनामा अप्रिल १३ मा एडेलेड सिबिडिको डोम पोल्सकी हलमा हुदैछ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...