कर्ण दासको अस्ट्रेलिया सांगेतिक यात्रा

बिलकुल भिन्न स्वर र प्रस्तुति सहित नेपाली सांगेतिक फाँटमा एउटा फरक पहिचान बनाउन सफल गायक कर्ण दासको बहुप्रतिक्षित अस्ट्रेलिया यात्रा अब नजिकिदै छ । सिल्भर स्क्रिन, जेनेरेशन मिडिया र द टिमले कर्ण दासको यो यात्राको संयोजन गर्दैछन, गायक कर्ण दास सहितको टोली नयाँ बर्षको अवसर परेर सिड्नी मेलबर्न र एडेलेडका दर्शकहरुको माझ प्रस्तुत हुनेछन । अप्रिलको २२ तारिख सिड्नीबाट शुरु हुने यो सांगेतिक यात्रा मेलवर्न, पर्थ, एडिलेड र ब्रिसवेन सम्म पुग्ने छ ।
उच्च प्रविधिको लाइट, साउण्ड र सिटिङ सुविधा रहेको अन्तराष्ट्रिय स्तरको कार्यक्रम स्थल पारामाटा रिभरसाईड थिएटरमा हुन लागेको सिड्नीको कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको छ । ब्यबसायिक भन्दा पनि कलाकारहरुलाई इज्जत दिने उद्देश्यका साथ आफुहरुले अन्तराष्ट्रिय स्तरको कार्यक्रम स्थल चुनेको र यसबाट उठेको रकमको केहि रकम असाहय बालबालिकाहरुको शिक्षामा काम गर्दै आइरहेको संस्था वि-टिम मार्फत खर्च गरिने पनि आयोजकले बताएको छ । एतिहासिक यस कार्यक्रममा सहभागी हुने अवसर नगुमाउन आयोजकले नेपाली संगीतका पारखीहरुलाई अनुरोध गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...