विप्लव माओवादीका प्रवक्ता प्रकाण्ड पक्राउ
विप्लवले गरे विरोध कार्यक्रमको घोषणा

काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । जबर्जस्ती चन्दा उठाएको आरोपमा राजधानीबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिएका छन् ।
पार्टी स्रोतका अनुसार काठमाडौँ आउने क्रममा उनलाई मंगलबार साँझ ७ बजे नागढुंगाबाट पक्राउ गरिएको हो । त्यसअघि राती साढे ९ बजे कपनस्थित उनको घरमा छापा मारिएको थियो । यसअघि नागढुंगाबाट नै पार्टीका पोलिटब्युरो मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भिर पनि पक्राउ परेका थिए । त्यस्तै पोलिटब्युरो सदस्यहरु पदम राई र ओम प्रकाश पुन पनि पक्राउ परिसकेका छन् ।
यसैबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना प्रवक्ता पक्रेको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । उसले पूर्वमन्त्रीसमेत रहेका पार्टीका स्थाथी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई प्रहरीले पक्रेपछि सरकारप्रति आक्रोसित बन्दका कडा कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीले आफ्ना नेता पक्रेको केही घन्टाकै बीचमा एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले नेपाल बन्दसहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...