प्रदेश २ लाई विकसित बनाउने उद्घोष

जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सबैभन्दा बढी विकास प्रदेश–२ मा हुने बताएका छन् । प्रदेश–२ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उर्वरभूमिको प्रयोग गरेर प्रदेश–२ लाई समृद्ध र विकसित प्रदेश बनाउने बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, फास्ट ट्रयाक आदी विकासका कार्य यही प्रदेश भएर अगाडि बढ्ने बताएका हुन् । ‘रेल, कलकता बन्दरगाह जाने पानीजहाज सबै यही प्रदेश भएर कुद्ने छन्, प्रधानमन्त्रीको भनाइ छ – ‘नेपालको झण्डा फरफराउँदै समुद्रमा कुदेको पानीजहाज जनताले छिट्टै देख्नेछन् ।’
प्रदेश–२ मा औद्ययोगिकग्राम स्थापना, धार्मिक पर्यटनको संरक्षण र विकास, मेडिकल कलेज तथा विश्वविद्यालय स्थापनाको योजना पनि छिट्टै अगाडि बढाउने प्रधानमन्त्रीले बताएका छन् ।
प्रधानमन्त्रीले प्रदेश–२ मा उर्वरभूमि प्रर्याप्त रहेको भन्दै सिँचाइ र कृषिको आधुनिकिकरणमा जोड दिने प्रतिवद्धता समेत जनाएका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...