तनावग्रस्त भयो कञ्चनपुर

काठमाडौं– कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविनप्रति असन्तुष्टि जनाउँदै स्थानीयले गरिरहेको प्रदर्शनका क्रममा गोली चलेको छ ।
प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
गोली लागेर अर्जुन भण्डारी, तेज भट्ट, किरण पाण्डेय र सन्तोष कठरिया घाइते भएका छन् ।
बलात्कार र हत्यामा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेको छ । तर, स्थानीयले वास्तविक हत्याराको बचाउ गर्दै प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको भन्दै आन्दोलन गरिरहेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...