नर्दन बीच नेपली  समाजले दशैं मनाउदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नीको उतरी क्षेत्रमा बसोबास गर्ने नेपाली दाजु भाई दिदि बैनी हरु ले आउदै गरेको दशैं लाई सामुहिक रुपमा मनाउन एक कार्यक्रम को आयोजना गरेको छ।  दशैं आयो भन्दै आयोजना गरिएको उक्त कार्यक्रम आउदो १२ अक्टोबरका साँझ ५  बजे बाट टेड ब्ल्याकउड युथ एण्ड कम्युनिटी सेन्टर ,( Cnr & Roads, Jacksons Rd &, Boondah Rd, Warriewood NSW 2102) हुदैछ।  ३० डलर शुल्क रखिएको उक्त कार्यक्रममा बिभिन्न सांगेतिक प्रस्तुतिहरु र नेपाली खाना सहितको पारिबारिक बाताबरणमा हुनेछ, कार्यक्रममा सहभागी भइ दिनु हुनको लागि नर्दन बीच नेपली सोसाईटिले सबै नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ।