श्वेताको  “सुनको माया” शिव परियारको स्वरमा 

भिडियो सहित  
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियाको नेपाली समुदायमा आफुलाई कवियत्रीको परिचय बनाएकी श्वेता मैनाली ले सारै मिठो शब्दहरु जोड्दै मिठो गीत बनाउछिन यसैको पछिल्लो उदाहरण हो हालै चर्चित गायक शिव परियारको स्वरमा सार्वजनिक भएको “सुनको माया” बोलको गीत । गजल गायनमा स्थापित गयाक शिव परियारको बिल्कुलै भिन्न स्वरको यो गित अन्य गीत हरु भन्दा अलिक छरितो र कता कता लोक/पप शैलीको रहेको छ।  म्युजिक भिडियो सहित सार्बजनिक यस गीतमा एलिसा राई र अनुराग ठकुरीको चुलबुले र जिबन्त अभिनय रहेको छ।
यस अगाडी पनि श्वेता मैनालीका शब्द अनि शिव परियार कै  स्वरमा रहेको  “बर्षौं भो छोडेको……”  बोलको गीत धेरैले मन पराएका थिए र संगीत क्षेत्रका धेरै पुरष्कारहरु पनि जित्न सफल भएको