बिष्णु हरि पौडेलको “हुलाकीले ल्याइदियो मायाको खबर” सार्बजनिक 

भिडियो सहित 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी अष्ट्रेलियामा रहनु भएका गयाक बिष्णु हरि पौडेलको स्वरमा अष्ट्रेलिया निबासी संगीतका साधक किरण भण्डारीको शब्द तथा संगीतमा “हुलाकीले ल्याइदियो मायाको खबर ” बोलको गीत हालै युट्युब मर्फात सार्बजनिक भएको छ । विदेशिने युवकले आफ्नी प्रियसी, जन्म दिने आमा बुवा लाई देश मै छोडेर प्रदेशमा बिताएको दिनचार्य, भोगाइ र मनमा उठ्ने सम्झनाका लहरहरुलाई म्युजिक भिडियो र गीत मार्फत सशक्त प्रस्तुत गगरिएको छ ।
फती प्रोडक्सन तथा OSR डिजिटलको उत्पादन तथा निर्देशनको यस गीतको म्युजिक भिडियोमा अष्ट्रेलिया निवासी कलाकार सुमन देवकोटा र नेपालकी कलाकार करिश्मले जिबन्त अभिनय गरेका छन् ।
म्युजिक भिडियोको लागि-