सकियो छठ

काठमाडौं– आज बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चार दिन लामो छठ पर्व समापन भएको छ । काठमाडौंसहित तराईका प्रमुख शहरहरुका नदीस्थित छठ घाटमा बुधबार बिहानैदेखि व्रतालुको भीड लागेको थियो ।
अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा, मिष्ठान्न, गेडागुडी, भुसवा, माटोको हात्ती, सुप, कनसुपतीलगायत सामग्री चढाउने गरिन्छ । ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उपजलाई कृतज्ञताको प्रतीक मानिन्छ। उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुको अर्थ सुख, दुःख, रोदन र हाँसोलाई समान र जीवनकै पाटोका रूपमा लिइनु मानिन्छ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...