बोबी हेर्ने भाग्यमानी

गत असारमा प्रदर्शन भएका् फिल्म ‘बोबी’ टिमले एक जोडी दर्शकलाई नर्वे घुमाउने भएको छ । फिल्ममा अभिनेता उमेश थापा तथा अभिनेत्री कविता गुरुङले फिल्म प्रदर्शन हुनुअघि नै बोबी हेरौं, नर्बे घुमौं स्किम सार्वजनिक गरेका थिए । अघिल्लो साता काठमाडौंमा उक्त स्किमको नतिजा सार्वजनिक गर्ने क्रममा बिर्तामोडका राजेश लिम्बु भाग्यशाली भए । नर्वे घुम्न जाने अवसर पाउने राजेशलाई अभिनेत्री कविता गुरुङले गत शुक्रवार झापा पुगेर बधाइ समेत दिएकी छिन् । कविताका अनुसार करिव छ महिनाभित्रमा राजेश तथा उनकी श्रीमती नर्वे पुग्ने छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...