बेनी एफसीको नयाँ जर्सी सार्वजनिक

सिड्नी–बेनी फुटबल क्लब (बेनी एफसी)ले सन् २०१९का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । रक्डेलमा एक कार्यक्रमको आयोजना गरि बेनी एफसीले नयाँ जर्सी र प्रायोजक सार्वजनिक गरेको हो । सन् २०१५ मा स्थापना भएको बेनी एफसी अष्ट्रेलियामा जारी गोर्खा–नेप्लिज कप लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा छ ।
१२ टिम सहभागि लिग अष्टे«ेलियाको ठुलो प्रतियोगिता हो । क्लबका अध्यक्ष रोशन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दै उपाध्यक्ष सुसन श्रेष्ठले क्लबको गतिविधीका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रायोजक इन्द्रेणी फङसन सेन्टरका सञ्चालक लक्ष्मण सापकोटा, विजनेश ट्याक्स एण्ड मनी हाउसका दिपेन्द्र भण्डारी, नेप्मार्टका नेन्सी पुन लगायतको उपस्थिति थियो ।
क्लबलका पदाधिकारी, खेलाडीहरु उपस्थित कार्यक्रमको सञ्चालन हरि गिरिले गरेका थिए । क्लबले पुरानासँगै नयाँ प्रायोजकहरुसँग सहकार्य गरेर नयाँ प्रतिभाको खोजी र विकासमा ध्यान दिदै जाने क्लबका सचिब लक्की श्रेष्ठले जानकारी दिए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...