रवि ओडले जिते नेपाल आइडल–२ को उपाधि

काठमाडौं– शुक्रवार राती सम्पन्न नेपाल आइडल–२ को ग्राण्ड फिनालेमा रवि ओडले बाजी मारेका छन् । ललितपुरको पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा रविले अर्का प्रतिस्पर्धि विक्रम बराललाई पछि पार्दै नेपाल आइड सिजन २ को विजेता बनेका हुन् । विजेता ओडले उपाधिसंगै एएटा कार तथा २२ लाख रुपैयाँ पनि जितेका छन् ।
प्रीतयोगिताका फस्ट रनर्स अप पोखराका विक्रमले २० लाख रुपैयाँ पाए । प्रतियोगितामा झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भए । उनीहरुले पनि विभिन्न उपहारहरु प्राप्त गरेका थिए ।
दर्शकहरुको उल्लेख्य सहभागिता रहेको ग्राण्ड फिनाले कार्यक्रममा चारै जना प्रतिस्पर्धहरुले सांगीतक प्रस्तुती दिएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...