सकियो संसदको पहिलो अधिवेशन
काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको अधिवेशन अन्त्यको पत्र सभामुखले बुधवार पढेर सुनाएपछि रुपान्तरित व्यवस्थापिका संसदको पहिलो अधिवेशन सकिएको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले संसदको अधिवेशन अन्त्यका लागि आग्रह गरे अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्यको पत्र पठाएपछि अधिवेश सकिएको हो ।
गत असोज १५ गते संविधानसभाबाट व्यवस्थापिका संसदमा रुपान्तरण भएको संसदको यो अधिवेशनले नयाँ संविधान कार्यान्वयनका लागि संविधानको पहिलो संशोधन गरेको थियो । संसदको यही अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा उपसभामुख चयन गरेको हो ।
संसदको अर्को अधिवेशन सरकारको आग्रहमा राष्ट्रपतिले आह्वान गरेपछि मात्र प्रारम्भ हुनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...