सडक दुर्घटनामा नेपाली बालक श्रेयन थापाको मृत्यु

(फोटो स्रोत: फेसबुक )
सिड्नी, अस्ट्रेलिया – हजुरआमाको हात समातेर सडक पेटीमा हिडिरहेका १६ महिने नेपाली बालक श्रेयन थापाको ७ अप्रिलमा उनको घर नजिकै पि-प्लेट ड्राइभरले ठक्कर दिदाँ घटना स्थल मै मृत्यु भएको छ । सिड्नीको अबर्नमा बसोबास गर्ने थापा परिवारमा परेको यो ठुलो बज्रपातको सिड्नीका सबै स्थानिय र राष्ट्रिय मिडियाहरुले सम्बन्धित निकायको ध्यानआकर्षण गराएका छन् ।

(फोटो स्रोत: टेलिग्राफ )
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...