प्रेमलीलाको पोस्टर

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

नायिका दीपशिखा खड्का एवं भारतीय मोडल अली खानको मुख्य भूमिका निर्वाह गरेको फिल्म प्रेमलीलाको चारवटा पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका तीन मुख्य पात्र दीपशिखा अलि तथा मौसम खड्का देखिएका छन् ।