अष्ट्रेलियाका बालमैत्री उत्पादनको नेपालमा प्रवद्र्धन गर्दै गायक अनिल सिंह

काठमाडौं– गायक अनिल सिंह सांगीतिक क्षेत्रमा मात्र सक्रिय छैनन्, सामाजिक तथा प्रवद्धनात्मक कार्यमा पनि उत्तिकै सक्रिय छन् । अष्ट्रेलियामा उत्पादन भएको नेचर्स वे ब्राण्डको प्रवद्धनात्मक दूतको रुपमा नियुक्त भएसंगै गायक सिंह ती उत्पादनको प्रवद्र्धनमा खटिएका छन् ।
काठमाडौंका लाजिम्पाटस्थित सिसम वल्र्ड मन्टेश्वरीमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह नेचर्स वेका पाच वटा बाल मैत्री उत्पादनसहित प्रस्तुत भए । बालबालिकाको स्वास्थका लागि उपयोगी ती पाच वटा ब्राण्डलाई डाक्टर साथी संस्थाले नेपाल भित्राएको हो । बुधवार काठमाडौंमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह सहित डाक्टर साथीका सन्तोष बर्तौलाले मन्टेश्वरीका बालबालिकामाझ ती उत्पादनहरु प्रदर्शन गरे । त्यसक्रममा गायक सिंहले बालबालिकाहरुलाई विभिन्न उपहारहरु समेत प्रदान गरे ।

कार्यक्रममा नेपाल भित्राइएका नेचर्स वेका उत्पादनहरु प्रोबायोटिक ड्रप्स, किड्स स्मार्ट बर्सलेट्स ओमेगा–३ फिस ओयल फ्रुटी, क्याल्सियम प्लस भिटामिन डिथ्री, भिटा गमिज आदि उत्पादनहरु छन् । यी उत्पादनहरु अष्ट्रेलियाका बालबालिकाहरुमाझ अत्यन्त लोकप्रिय छन् ।
अष्ट्रेलियाको गुणस्तरीय उत्पादन नेपाली बालबालिकाहरुले पनि प्रयोग गर्न पाउनु पर्छ भन्ने उदेश्यले आफू यो उत्पादनको प्रवद्धनमा सक्रिय भएको गायक सिंहले स्पष्ट पारेका छन् । डाक्टर साथीका बर्तौलाका अनुसार ती उत्पादनहरु अनलाइन सपिङमार्फत प्रँप्त गर्न सकिनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...