तक्मे बुढोले अष्ट्रेलियामा हसाउँने

हाँस्य कलाकार विल्सनविक्रम राइ (तक्मे बुढो)ले अष्ट्रेलियामा आफ्नो प्रस्तुती दिने भएका छन् । किरात खम्बु राई समाज एनएस डब्लुले किरात सम्बतको अवसरमा यले दोङ साँझको अवसरमा हाँस्य कलाकार तक्मे सहित गायक जितेन लेप्च्चाले प्रस्तुती दिने आयोजकले जनाएको छ । माघ एक गते माघे संक्रान्ति कै दिन सुरु हुने यले दोङ्ग (सम्बत) नेपाल लगायात बिस्वको विभिन्न स्थानमा मनाइन्दै आइरहेको छ। करिव १५ बर्ष यता देखि यले दोङ्ग मनाउने प्रचलन युवाहरुमा निकै लोकप्रिया हुदै गैरहेको छ ।
एस एजुकेसन तथा भिसा सर्विसले मुख्य प्रायोजन गर्ने यसपालिको कार्यक्रममा तक्मे बुढो र लेप्चाले प्रस्तुती दिने सस्थाका अध्यक्ष सन्तोष थुलुङ्ग राईले बताए । ‘हामीले कलाकारहरुलाई सम्मान पनि गर्नेछौँ’, उनले भने । कलाकाहरुको साँगेतिक प्रस्तुतीका अतिरिक्त किराती जन्य र नेपाली साकृतिक प्रस्तुतिहरु, पराप्म्परा गत झाँकी, खानपिनको मुख्य आकर्षण रहने छ ।२५ डलर टिकट राखिएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाइ निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। कार्यक्रम आउने ९ फेब्रअरी २०१९ हुर्सटविलको मारना अडिटरिअम हलमा बेलुकी ५ देखि ९ सम्म संचालन हुने आयोजकले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...