मन्त्री अधिकारीसहित मृतक शव काठमाडौं ल्याउने तयारी

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी लगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
आज बिहानै घटनास्थलमा रहेका बाँकी ३ शवलाई सुकेटार विमानस्थलमा लगिएको र मौसमको अनुकुलता हेरेर काठमाडौं पठाइने तयारी गरिएको ताप्लेजुङका प्रहरी नायब उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
यसअघि हिजो विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण शव उठाउने कार्य प्रभावित बनेको थियो । घटनास्थलबाट शव बोकेरै ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकप्टरले आज बिहान मात्रै शव सुकेटार विमानस्थलमा पुर्याइएको हो हो ।
काठमाडौंबाट तेह्रथुमको चुहानडाडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीसहितको टोली काठमाडौं फर्किने क्रममा हिजो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...