प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७३ को पूर्व सन्ध्यामा आज मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिएका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओली प्रधानमन्त्री बनेको भरखरै ६ महिना पुरा भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत नयाँ वर्ष २०७३ को शुभकामनासहित यो वर्ष भएका कामको समीक्षा तथा आगामी वर्षको योजनाबारे पनि जानकारी दिने गर्ने प्रेस सल्लाहकार अधिकारीले जानकारी दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...