श्रीलंकाको पाँचतारे होटल र चर्चमा सृंखलाबद्ध विस्फोट, एक सय बढिको निधन

श्रीलंका– श्रीलंकामा क्रिश्चियन धर्मावलम्बीले आज आइतबार इस्टर पर्व मनाइरहँदा श्रृंखलाबद्ध विस्फोट भएको छ । चर्च तथा होटल गरी ६ वटा ठाउँमा विस्फोट भएको हो ।
विस्फोटमा सय जना भन्दा बढिकोृको तथा २०० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले लेखेका छन् ।
समाचार अनुसार, कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चका साथै कोलोम्बोस्थित होटल सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा विस्फोट भएको हो ।
इस्टर सन्डे पर्वलाई क्रिश्चियत क्यालेन्डरको एक मुख्य पर्वको रुपमा लिने गरिन्छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...