गायक राज सिग्देलको ‘भगवान कसम’ सार्वजनिक (भिडियो)

काठमाडौं- गायक राज सिग्देल आफ्नो नयाँ गीत भगवान कसमको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । यसअघि उनको ‘उ जितेर गइ या हारे गइ’ गीत स्रोताले मन पराएका थिए ।
रोशनी खनालको शब्द रहेको गीतलाई गायक सिग्देल आफैंले संगीतबद्ध गरेका हुन् । गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् ।
गीतको म्युजिक भिडियोलाई गायक सिग्देलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । म्युजिक भिडियोमा राज स्वयंले अभिनय गरेका छन् । उनलाई अभिनयमा रोशनीले साथ दिएकी छिन् ।
गीतको भिडियोलाई राजेश साहले निर्देशन गरेका हुन् भने छायाङ्कन हरि हुमागाईंले गरेका हुन् ।
गीतमा माया प्रेम र समर्पणको भाव समेटिएको छ । गीतको भिडियोले साङ्गीतिक प्रेम र त्यसको सफलताको कथा बोकेको छ ।
यस्तो छ भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...