लयमा फर्किँदै नेपाल, नेपालको कसिलो बलिङ

काठमाडौं— विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज सोमबार नेपालले नामिबियासंग दोस्रो खेल खेलिरहेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा हजारौं दर्शकमाझ नेपालले होम ग्राउन्डमा यो महत्वपूर्ण खेल खेलिरहेको हो । आजको खेलमा नेपालले टस जितेर नामिबियालाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ । यो समाचार तयार पारुञ्जेलसम्म २७ ओभरको खेल सम्पन्न भैसकेको छ । ताजा अवस्थामा नामिबियाले १ सय १५ रन बनाउँदा पाँच विकेट गुमाएको छ । नेपालका लागि सन्दिप लामिछानेले पहिलो सफलता दिएका हुन् । लामिछानेले ५१ रन बनाएर खेलिरहेका नामिबियाका स्टेफन बार्डलाई आउट गरेका हुन् । पिक्की फ्रान्स ४ रन बनाएर रन आउट भए । पछिल्लो ओभरमा नेपालका वसन्त रेग्मीले दुई विकेट लिन सफल भएका छ्न ।
आठ देश सम्मिलित यो प्रतियोगितामा शीर्ष चारमा आफ्नो स्थान सुरक्षित नगरे आउँदो विश्वकपमा नेपालले स्थान बनाउन सक्ने छैन जसले नेपालको स्थान डिभिजन टुमा झर्नेछ । नामिबियाविरुद्ध शनिबारको म्याचपछि नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसीपमा पुनरागमन गर्ने बलियो सम्भावना पेस गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...