नेपाललाई २ सय ४० को लक्ष्य

काठमाडौं— विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अहिले जारी खेलमा नामिबियाले नेपाललाई जितका लागि २ सय ४० रनको लक्ष्य दिएको छ । नामिबियाले ५० ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको हो । भरखरै सम्पन्न पहिलो ईनिङको अन्तिम १० ओभरमा नामिबियाका ब्याट्सम्यान चम्किएपछि नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो । नेपालको तर्फबाट शक्ति गौचन, बसन्त रेग्मी तथा सन्दिप लामिछानेले २–२ विकेट लिएका छन् । नामिबियाका ३ जना ब्याट्सम्यान रन आउट भएका छन् । करिव आधा घण्टापछि नेपालको ब्याटिङ प्रारम्भ हुनेछ । नेपाल तथा नामिबियाको खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान परिसरमा हजारौं समर्थक भेला भएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...