नेकपाका ३३ विभागका प्रमुखको नेतृत्वको टुंगो लाग्यो

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बसेको सचिवालय बैठकले ३३ वटा केन्द्रीय विभागको नेतृत्व टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ ।
यस्तै प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, संगठन विभागमा वामदेव गौतम, पर्यटन विभाग योगेश भट्टराई, विदेश विभागमा माधव नेपाल, अर्थ विभागमा सुरेन्द्र पाण्डे, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...