उत्तम विचारकाे ‘चटक्कै’ राजेश पायलकाे स्वरमा…….

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज ७, २०७६

नेपाली साहित्यका कविता विधा अन्तर्गत आफ्ना थुप्रै फुटकर रचनाहरू, गजल मुक्तक हाइकु, कविता लघुकथा आदिमा कलम चलाउँदै आएका कवि उत्तम विचार(भेटुवाल)का शब्द लेखनमा जीवन र जगत सँग प्रत्यक्ष मेल खाने ‘चटक्कै ‘ बोलको नेपाली गीत भर्खर बजारमा आएकोछ । राजेश पायल राईको सुमधुर स्वरमा सजिएको गीतमा रिमेश कुमारले संगित भरेका छन् भने भिडियोमा आशिश कुश्वर र सुश्मा अधिकारीको मुख्य भुमिका रहेको छ । भिडियोको डाईरेक्सन अशोक बि क ले गर्नु भएको हो । यस्लाई ग्रेट नटराज फिल्मसले बजारमा ल्याएको हो ।

भिडियाे :