भूकम्पको एक वर्ष, प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

काठमाडौं— वैशाख १२ गते भूकम्प गएको आज एक वर्ष पुरा भएको छ । गत वर्षको भूकम्पमा परी राजधानी काठमाडौंको मुटुमा अवस्थित धरहरामा ज्यान गुमाउनेहरुको सम्झनामा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भरखरै धरहरामै पुगेर श्रद्धाञ्जली दिनु भएको छ ।
भूकम्प गएको एक वर्ष पुगेको दिनमा प्रधानमन्त्री ओली सहित, उपप्रधानमन्त्रीहरु चित्र बहादुर केसी, सिपी मैनाली, विजय गच्छदार, गृह मन्त्री शक्ति बस्नेत लगायत अन्य विशिष्ट व्यक्ति, सुरक्षा निकायका प्रमुख तथा विदेशी कुटनितिज्ञको उपस्थिति थियो । समारोहमा सयौं सर्वसाधारणले पनि श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली कार्यक्रम प्रारम्भ हुनुअघि भूकम्पका ज्यान गुमाएकाहरुको सम्झनामा मौनधारण गरिएको थियो । मृतकलाई श्रद्धाञ्जली दिएपछि प्रधानमन्त्री ओलीले जीर्ण धरहराको अवलोकन पनि गर्नुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...