साग इतिहासमा नेपाललाई सर्वाधिक स्वर्ण
काठमाडौँ- नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा सर्वाधिक स्वर्ण जितेको छ । यसअघि सन् १९९९ मा नेपालमै सम्पन्न सागको आठौं संस्करणमा जितेको ३१ स्वर्णको रेकर्ड नेपालले जारी सागमा तोडेको छ ।
बिहीबारसम्म नेपालले ३२ स्वर्ण जितेर आठौ संस्करणको रेकर्डलाई उछिनको हो। साइक्लिङको क्रस कन्ट्री पुरुषमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेसँगै नेपालले सागको इतिहासमा ३२ स्वर्ण जितेर नयाँ रेकर्ड बनाएको छ । जारी सागमा नेपालले तेक्वान्दो, कराते, साइक्लिङ, ट्रायथोनल, उसुमा स्वर्ण जितेको छ।
सन् २०१९ (जारी) सागमा अहिलेसम्म जितेका स्वर्णपदक
कँराते
१. मण्डेकाजी श्रेष्ठ
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर ९टिम काता०
३. निर्मला तामाङ, संगिता मगर, सरु कार्की ९टिम काता०
४. लक्ष्मण तामाङ
५. विप्लवलाल श्रेष्ठ
६. कुसुम खड्का
७. अनु अधिकारी
८. नवीन रसाइली
९. सुनिता महर्जन
१०. अनुपमा मगर
तेक्वान्दो
११. कमल श्रेष्ठ
१२. सिना मादेन लिम्बु
१३. पार्वती गुरुङ
१४. आयशा शाक्य
१५. आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. काजल श्रेष्ठ
१९. वीरबहादुर महरा
२०. संगीता बस्याल
२१. सक्षम कार्की
उसु
२२. विजय सिन्जाली
२३. सुस्मिता तामाङ
२४. दीपक हमाल
२५. निमा घर्ती मगर साइक्लिङ
२६. राजेश मगर
२७. निश्मा श्रेष्ठ
२८. लक्ष्मी मगर
२९. वुद्धि बहादुर तामाङ
३०. ट्रायथलन – सोनी गुरुङ
३१. डुवाथोलन – हिमाल टमाटा
३२. एथ्लेटिक्स – सन्तोषी श्रेष्ठ
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...