गौरिका सिंहद्वारा नेपाललाई ऐतिहासिक स्वर्ण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर २०, २०७६

काठमाडौँ- गौरिका सिंहले पौडीको २ सय मिटर फ्रिस्टाइलमा बिहीबार ऐतिहासिक स्वर्ण हात पारेकी छिन्।

सातदोबाटोमा भएको २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले जब भारतीय खेलाडीलाई पछि पार्दै हात पारेकी हुन् ।

उनी लण्डनमा बसोबास गर्छिन् ।