राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३ द्वारा वरिष्ठ पत्रकार अधिकारी सम्मानित

प्रथम राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र संस्थानको ११६औँ वार्षिक उत्सवका अवसरमा गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३ द्वारा पहिलोपटक वरिष्ठ पत्रकार धुर्बहरि अधिकारीलाई सम्मान गरिने भएको छ । नेपाली पत्रकारिताको इतिहासमा यो नयाँ सुरुवात हो । नेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुराउनु हुने राष्ट्रियस्तरका वरिष्ठ पत्रकारमध्येबाट प्रत्येक वर्ष एक जनालाई सम्मान गर्न गोरखापत्र संस्थानले स्थापना गरेको सो पुरस्कार यस वर्ष उहाँलाई प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि ५५ हजार ५५५ रुपियाँ र सम्मानपत्र रहेको छ । वैशाख २४ गते पत्रकार अधिकारीलाई सो सम्मान गर्ने कार्यक्रम रहेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...