नेपालको अख्तियार दुरुपयोग अनुशन्धान आयोगको पुर्बाग्रह प्रति अष्ट्रेलियाबाट खबरदारी
बिज्ञप्ति सहित
हालै ललित निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले देखाएको रबैया प्रति अष्ट्रेलियाबाट नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका बिभिन्न राज्य समितिले प्रेस बिज्ञप्ति जारि गरि खबरदारी गरेको छ ।
जनसम्पर्क समिति अष्ट्रेलिया(New South Wales) सभापति- इथान शाक्य, जनसम्पर्क समिति अष्ट्रेलिया Victoria) सभापति- विनित रा. शर्मा, जनसम्पर्क समिति अष्ट्रेलिया(Queensland) सभापति- अभिमन्यु केसी, जनसम्पर्क समिति अष्ट्रेलिया(Western Australia) सभापति- दिपक पराजुली, जनसम्पर्क समिति अष्ट्रेलिया(Northern Territory) सभापति- सबिन बराल, जनसम्पर्क समिति अष्ट्रेलिया(South Australia) सभापति- अर्जुन लम्साल, जनसम्पर्क समिति अष्ट्रेलिया(Australian Capital Territory) सभापति- अशोक सुबेदी र जनसम्पर्क समिति अष्ट्रेलिया(Tasmania) सभापति- द्वारिका दवाडीद्वरा जारि गरिएको संयुक्ति बिज्ञप्तिमामा नेपालको अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सरकारी सम्पतिमा देखाएको चासो सह्रानीय रहेको तर निर्णय प्रकृयामा पुराएको भेदभब एबं राजनैतिक प्रुवाग्रहप्रति नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको गम्भीर ध्यानआकर्षण भएको उल्लेख छ ।
प्रेस बिज्ञप्तिमा सत्ता र शक्तीको प्रभावमा परेर संबैधानिक निकायवाट यस्ता पूर्वाग्रही एवं विभेदकारी कदम चालिनु कानुनी राज्य र लोकतन्त्रको उपहास भएको जिकिर गर्दै यस्तो गल्ति अबिलम्ब सच्याउन माग गर्दै गल्ति गर्ने जो कोहि पनि कानुनको दायरा ल्याईयोस भनि जोडदार माग समेत गरेको छ। प्रधानमन्त्रि प्रणाली सहितको लाकतन्त्र भएको देशमा मन्त्रि परिषदको नितीगत निर्णय गर्दा छानी छानी कसैको राजनीतिक आस्थाका आधारमा अपराधी देखाउन खोज्नु वर्तमान कम्युनिष्ट सरकारको सर्वसत्तावादी सोचको परिणम हो भन्दै नेपाल जन सम्पर्क समिति अष्ट्रेलियाले यस प्रकरणमा प्रत्यक्ष /अप्रत्यक्ष रुपमा भागीदारी सम्पर्ण व्यक्तिहरु लाई कानुनको दायरामा ल्याउन माग गरेको छ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...