नेपाली लेखक संघमा नवराज लम्साल निर्वाचित

नेपाली लेखक संघमा नवराज लम्साल निर्वाचित भएका छन् । आइतवार भएको चुनावमा लम्साल विजयी भएका हुन्। त्यसैगरि संघको बरिष्ठ उपाध्यक्षमा श्रवण मुकारुङ निर्वाचित भए । प्रदेशहरुबाट उपाध्यक्ष पदको लागि प्रदेश १ बाट विनोद पोखरेल, २ बाट गोपाल अस्क, ३ बाट ज्ञानुवाकर पौडेल, ४ बाट डा कुसुमाकर न्यौपाने, ५ बाट उत्तमकृष्ण मजगैयाँ, ६ बाट मोतिराज वम र ७ बाट रामलाल जोशी निर्वाचित भएका छन् ।
संघको महासचिवमा रत्नमणी नेपाल, उपमहासचिवमा रामेश्वर राउत मातृदास निर्वाचित भएका छन । त्यसै गरि ३ सचिव पदमा वाबु त्रिपाठी, घनेन्द्र ओझा र नविनचन्द्र घिमिरे निर्वाचित भएका छन् । महिला तर्फ बाट सचिवमा विमला तुम्खेवा निर्वाचित भएकी छन् र कोषाध्यक्षमा सन्ध्या पहाडी निर्वाचित हुन सफल भएकी छन् ।
नेपाली लेखक संघको ६३ सदस्यीय कार्यसमितिमा महिला तर्फबाट ५ जना, आदिवासी मधेशी मुस्लिम अल्पसंख्यक तर्फबाट ६ जना, प्रदेशबाट १४ जना र खुल्लामा १६ जना सदस्य रहेका छन्।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...