नेपाली समुदायमा कोभिड-१९ को सामना गर्न फण्ड रेज गरिदै
अष्ट्रेलियाको नेपाली समुदायमा कोभिड-१९ बाट भबिष्य पर्ने सक्ने असर बिशेष गरि यस बाट बिधार्थीहरु लाई भोलिका दिनमा केहि हद सम्म सहयोगको हात बढाउने सकियोस् भन्ने हेतु फण्ड रेज गरिदैछ । बिगत केहि हप्ता अगाडी गठन भइ गार्हो/अप्ठ्यारो परेका नवआगन्तुक नेपाली बिधार्थीहरु लाई प्रथम चरणको रहात स्वरुप खाध्य सामग्री वितरण कार्यमा सक्रिय रहदै आएको Covid-19 Crisis Management Steering Committee को आह्वानमा GoFond मार्फत यस फण्ड रेजको आह्वान गरिएको हो। नेपाली दुताबास संरक्षक रहेको यस कमिटिमा एनआरएनए अष्ट्रेलिया लगायत अष्ट्रेलियाको नेपली समुदायमा रहेका धेरै संघ संस्थाहरु र व्यक्ति बिशेषको स्वतस्फुर्त सहभागिता रहेको छ भने एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलको संयोजकत्वमा यस कमिटि अन्तर्गत रहने गरि Resource Mobilisation Committee को समेत निर्माण गरएको छ।
Covid-19 Crisis Management Steering Committee को हालै बसेको बैठकले सर्बसम्मत हाललाई ५० हजार अष्ट्रेलियन डलरको लक्ष्य राखेर फन्ड रेज गर्ने निर्णय गर्दै यहाँ रहनु भएका सबैमा दुखको यो घडी हामी सबै एकै ठाउँ छौं भन्ने संदेश सहित आफुले सकेको सहयोग गर्न अनुरोध समेत गरेको छ । यस अभियानका अभियन्ता मध्येका एक एबं एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार यसरी संकलित रकम समस्यामा परेका नेपालीहरु बिशेषत बिद्यार्थी र टेम्पोररी भिसामा रहेकाहरु को सहयोगको लागि उपयोग गर्ने समेत निर्णय भएको छ।
यस्तो सहयोग बिशेष गरि Immediate Food relief, Emergency Accommodation and Well-being of Vulnerable people, counselling, Medical Consultation including Mental Health, Counselling Support to Domestic Violence Victim को सहयोगार्थ खर्च गरिनेछ । यस अभियानका आम्दानि र खर्चको विवरण पारदर्शी रुपमा एनआरएनएनए अष्ट्रेलियाको वेब साइट मार्फत अपडेट गरिने र रकम बचत भएमा एनआरएनए अष्ट्रेलियाको Student Welfare Fund मा जम्मा गरिने पनि कोषाध्यक्ष अनिल पोखरेलले बताए।
फन्ड डोनेसनको लागि तलको लिंकमा किल्क गरि सिधै आफुले चाहेको रकम डोनेसन गर्न सकिन्छ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...