एलिजाबेथको अवार्ड प्रेम

अमेरिकी अभिनेत्री एलिजाबेथ मोसले आफ्नो अभिनय करियरमा तीन गोल्डेन ग्लोब्स र दुई एमी अवार्ड जितिसकेकी छिन् । ती अवार्डलाई उनी निकै सुरक्षित किसिमले राख्न चाहन्छिन् । उनले ती अवार्डहरू कुनै दराजमा राख्नुभन्दा अझ राम्रो स्थानको विकल्प सोचेको बताएकी छन् । उनले भनेकी छिन्— ‘मेरो अपार्टमेन्टमा केही यादगार वस्तु दराजमा थन्किएका छन् । ती यादगार वस्तुलाई कुनै ग्लास क्याबिनेटमा राख्नुपर्ने अवस्था आइसकेको छ, जहाँ यी वस्तु सुरक्षित हुन्छन् ।’ मोसले हालैमात्र साइन्टिफिक हरर थ्रिलर फिल्म ‘द इनविजिबल मेन’ मार्फत अभिनयमा पुनरागमन गरेकी छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...