आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं— विश्व प्रेस स्वतन्त्रता दिवस मंगलबार ‘सूचनामा नागरिकको पहुँच मौलिक हकको प्रत्याभूति’ भन्ने नाराकासाथ मनाईंदै छ । विश्वका एक सय भन्दा धेरै राष्ट्रले हरेक वर्षको मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउँछन् । नेपालमा प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा नै सुनिश्चित गरिएको छ तर संवैधानिक रुपमा प्रत्याभूत गरे पनि पूर्ण रुपमा अनुभूति हुन नसकेको गुनासो छ ।
यसैबीच विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसर पारेर नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा चितवनमा प्रारम्भ हुँदैछ । साधारणसभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । साधारणसभामा १६ सय ५१ प्रतिनिधि सहभागी हुनेछन् । साधारणसभामा महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रविदेन प्रस्तुत हुनेछ । साधारणसभाले नयाँ संविधानमा व्यवस्था भए अनुसार संघीय संरचनासहितको महासंघको विधान मस्यौदा प्रस्तुत गर्नेछ । मस्यौतामाथि मंगलबार नै छलफल हुने कार्यतालिका छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...