कोरोना अपडेट : संक्रमितको संख्या ३६ लाख ४१ हजार

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– कोरोना भाइरसको संक्रमणका कारण विश्वभरीमा ज्यान गुमाउनेहरुको संख्या साढे दुई लाख नाघेको छ ।

वर्ल्डोमिटरले जनाए अनुसार मंगलबार बिहानसम्ममा २ लाख ५१ हजार ९ सय ४७ जनाको निधन भैसकेको छ ।

आजसम्ममा यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३६ लाख ४१ हजार २ सय ४ पुगेको छ ।

मंगलबार बिहानसम्ममा ११ लाख ९२ हजार ० सय ५९ जना उपचारपछि घर फकिएक छन् ।

अमेरिकामा मात्र ज्यान गुमाउनहरुको संख्या ८९ हजार ७ सय ९ पुगेको छ ।

त्यहा १२ लाख ११ हजार ८ सय ३८ जना संक्रमित भैसकेका छन् ।

अमेरिकामा पछिल्लो २४ घढद्धामा २३ हजार नयाँ संक्रमित थपिएका छन् भन् ११ सय १२ जनाले ज्यान गुमाएका छन् ।