विवेकशील नेपाली अस्ट्रेलियाको भेटघाट कार्यक्रम हुदै

नेपालमा बिध्यमान फोहोरी राजनीतिमा एउटा छुट्टै आशाको केन्द्र रहेको, युवाहरुलाई सधै आत्म बिकाश र स्वनिर्णयमा प्रोत्साहन गर्ने संस्था विवेकशील नेपालीको अस्ट्रेलियामा रहेका शुभचिन्तक र समर्थकहरु बीच एक भेटघाट कार्यक्रम हुदैछ । आपसी चिन-जान, भेट-घाट र बर्तमान नेपाली राजनीति र घटनाक्रम बारे मन माझ्न, आफ्नो कुरा भन्न, अरुको कुरा सुन्न र सकारात्मक सोच लिएर घर फर्कन विवेकशील नेपाली अस्ट्रेलिया द्वारा आयोजित परिचयात्मक भेटघाट कार्यक्रममा सहभागी हुन सबै इच्छुकहरुलाई अनुरोध गरिएको छ । थप जानकारीको लागि सम्पर्क फोन ०४०३ ६१२ ४५७, ०४३३ ००४ ७१७, ०४६६ ५८७ ६२७ मा सम्पर्क गर्न सकिनेछ ।
Venue: Strathfield Park Strathfield ( Sydney)
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...