२६४०अौं बुद्ध जयन्ती मनाइदै 

-- The NTA ?>
buddha FINAL
सधैका बर्षहरुमा जस्तै यस पटक पनि २६४०अौं जन्म बुद्ध जयन्ती सिड्नीमा बिबिध कार्यक्रम सहित मनाइदै छ ।  सिड्नीमा रहेका आठ भिन्न भिन्न संस्थाहरुको सहकार्यमा गठित संयुक्त बुद्द जयन्ती समारोह समितिको बिशेष आयोजनामा मे २२ का दिन बिहान ९ बजे देखि टेम्पे रिजर्भमा हुने उक्त कार्यक्रममा सहभागी हुन सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई निमन्त्रणा गरिएको छ । बुद्द जयन्ति समारोहमा  बुद्द ध्यान, पुजा,  विश्व शान्ति, सहिष्णुता र वन्धुत्वको सन्देश  फैलाउन बुद्धका अनुयायी धर्म गुरुहरुको प्रवचन, खेलकुद लगाएत बिबिध मनोरन्जनात्मक एबम अध्यात्मिक गतिबिधिहरु रहेका छन् ।