किड्स कार्निभल र बार्बक्यु पार्टीमा निमन्त्रणा

ग्रयानभिल नेपलिज कम्युनिटी क्लबले ग्रयानभिल र यसको वर पर बसोबास गर्ने बाबु नानि हरु र अभिभाबकहरुलाई लक्षित गर्दै एक दिने किड्स कार्निभल र बर्बक्यु पार्टी सहितको जमघट गर्दैछ । १५ मे आइतबारको दिन बिहान १० बजे देखि दिउसो ४ बजे सम्म हलरोइड गार्डेन पार्क (Corner of Pitt Street & Walpole Street Merrylands) मा हुने उक्त कार्यक्रममा बाबु नानिहरुका लागि १० र अभिभाबकहरुका लागि २ भिन्न-भिन्न गरि १२ खेलको आयोजना गरिएको छ ।
कल्बका अध्यक्ष राम रुवालीले बाबु नानी र अभिभाबक सबैका लागि जानकारी मुलक र मनोरन्जात्मक गतिबिधीहरुले भरिएको उक्त दिनको कार्यक्रममा सहभागी हुन् ग्रयानभिल र वरपरका सबै नेपाली दाजु भाई दिदी बैनीहरुलाई आफ्ना बाबु नानि साहित उपस्थित हुन अनुरोध गर्नु भएको छ । थप जानकारीका लागि gnccpresident@gmail.com वा अध्यक्ष रुवालीलाई 0432 822 235, अनिता नेपाललाई 0406 205 125 र नबिन रानालाई 0423 225 257 मा सम्पर्क गर्न सकिनेछ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...