कपिल शर्माको शो सुचारु

कमेडी शो द कपिल शर्मा शोको छायांकन लामो समयको अन्तरालपछि पुन: प्रारम्भ भएको छ । यो शो प्राय: सधैं चर्चा तथा टीआरपीको अग्रस्थानमा रहिरहन्छ । यसबीच रोकिएको यो शो सुचारु भएपछि यसको पहिलो अतिथि अभिनेता सोनू सूद भएका छन् । अभिनेता सुदले मुम्बईमा प्रभावी मजदूरहरुसंगको आफ्नो अनुभवहरुका साथै ट्विटरमा मानिसहरुसंग सम्पर्क गर्ने सम्मका सम्पूर्ण कुराहरु शेयर गरेका छन् । सोनूले उक्त कार्यक्रममा यी सबै कुराहरु कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा बताएका छन् । लामो समयपछि छायांकन गरिएको उक्त शोको छायांकनमा सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको बताइन्छ । त्यसैले उक्त सेटमा समेत केही परिवर्तनहरु गरिएका छन् । जस्तो ठूला सोफाहरुलाई हटाएर साना आकारका सोफाहरु राखिएका छन् । यसका साथै कपिल शर्मा शोमा अब दर्शकहरुको प्रत्यक्ष सहभागिता रहने छैन, अर्थात कार्यक्रममा दर्शकहरुलाई देखिने छैन ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...