कला र बिमलको ‘लाहुरे आएन झुक्यायो’ सार्वजनिक

काठमाडौं– गायिका कला लम्साल आफ्नो नयाँ लोक गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । ‘लाहुरे आएन झुक्यायो…’ शीर्षकको उक्त गीतमा गायिका लम्साललाई गायक बिमल परियारले साथ दिएका छन् ।
उक्त गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । चेतन गोताम उक्त गीतका संगीत संयोजक हुन् । गीतमा खड्ग बुढाको मादल, भुवन गन्धर्वको ढोलक/तबलाबादन, सञ्जीब बराइलीको बास गिटार, गोपाल देव घतानीको बाँसुरी, धर्म गन्धर्वको सारंगी, बलबहादुर जैरीको सहनाइ वादन सुन्न सकिन्छ ।
साे गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा अभिनेता गम्भिर विष्ट तथा गायिका कला लम्सालले अभिनय गरेका छन् । नवराज उप्रेतीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण भट्ट भिडियोका सम्पादक हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...