पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८८ हजारमा संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ८८ हजार २९९ कोरोना संक्रमित थपिएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार यो अवधिमा थप पाँच हजार १९२ जनाको मृत्यु भएको छ।
हालसम्म विश्वभर कूल संक्रमित संख्या तीन करोड ३० लाख ४० हजार ७१६ रहेको छ। तीमध्ये नौ लाख ९८ हजार १७१ जनाको मृत्यु भइसकेको छ।
अहिलेसम्म दुई करोड ४३ लाख ९४ हजार ४८४ जना संक्रमणमुक्त भएका छन्। हाल विश्वभर ७६ लाख ४८ हजार ६१ सक्रिय संक्रमितमध्ये ६५ हजार ३७१ गम्भीर बिरामी छन्।
सबैभन्दा बढी अमेरिकामा दुई लाख नौ हजार १७७ जनाको मृत्यु भएको छ भने त्यसपछि ब्राजिलमा एक लाख ४१ हजार ४४१ जनाले ज्यान गुमाएका छन्।
छिमेकी देश भारतमा ९४ हजार ५३३ जनाको कोभिड(१९ बाट मृत्यु भइसकेको छ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...